म्याङलुङ नगरपालिकाको अनुरोध !!
नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा हुने तेह्रथुम जिल्लालाई ढाकाको राजधानी घोषणा कार्यक्रममा सहभागी बनौ
कार्यक्रमहरु !!
१.स्थानीय ढाका कपडाका स्टलहरु
२.बिभिन्न खानाका परिकार
३. स्थानीय जातीय तथा सांस्कृतिक कार्यक्रमहरु ।
कार्यक्रम हुने स्थानः–म्याङलुङ बजारको टुढिखेल
मितीः–२०७९ असार २० गते सोमबार
समयः– बिहानको ११ बजे
आउनुहोस् तेह्रथुम जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरि ढाका उद्योगको बिकास,विस्तार र बजारीकरण गर्ने अभियानमा सहभागी बनौ।