

कुहिरो (हुस्सु) पर्यटनको सम्भावना : नयाँ पर्यटनको अवधारणा
प्रत्येक वर्ष हुस्सु धेरै लाग्ने सिजनमा ‘कुहिरो उत्सव’ आयोजना गर्न सकिन्छ । गीतसंगीत, लोकभाका, भिडीयो तथा तस्बिर प्रदर्शनी, परम्परागत खानाको मेला, रेथाने पशुपालनको दृष्य देखाउने आदि गराएर पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
विस्तृतमा
-1753674776.jpg)

